Logo
Logo

जापानमा गैरकानुनी रूपमा बस्दै आएका सात नेपाली निष्कासित

दृष्टि संवाददाता

काठमाडौं । जापानमा गैरकानुनी रूपमा बस्दै आएका सात जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो ।

विस्तृत पढ्नुहोस