काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउन माग गरेका छन् । ज्ञानेन्द्र जबाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ दिने गरी संसदीय समितिमा बोलाउनुपर्ने