काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले आज पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको हो