काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई हराउँदै