काठमाडौँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोटमा कांग्रेस महामन्त्रीद्वयले असहमति जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि व्यक्त