काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीतसिंह देवगन (वाईएसएम, कर्णेल अफ द रेजिमेन्ट, ३ गोर्खा राइफल्स) ६ दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएका छन् ।