काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।