काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको रिटमाथि सुनुवाइ हुँदैछ । झाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा