Logo
Logo

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

दृष्टि संवाददाता

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

विस्तृत पढ्नुहोस