काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक आज बस्दै छ । राष्ट्रियसभा निर्वाचनका लागि सीटको भागबण्डा टुंग्याउन आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बस्ने भएको हो