काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा मंगलबार साँझ आगलागी भएको हो । घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान