Logo
Logo

प्रधानमन्त्रीले ‘४०० केभी इनरुवा सबस्टेसन’को उद्घाटन गर्दै

दृष्टि संवाददाता

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन हुँदैछ । उक्त सवस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

विस्तृत पढ्नुहोस