काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको