Logo
Logo

तिहार पर्वले हामीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्

विस्तृत पढ्नुहोस