काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन मङ्सिरको अन्तिम साता हुने भएको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले मङ्सिरको अन्तिममा पार्टीको महाधिवेशन हुने निर्णय गरेको