काठमाडौं । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको छ । आजैदेखि होर्डिङबोर्ड हटाउन सुररु गरिने महानगरले जनाएको छ ।