काठमाडौं । श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।