Logo
Logo

प्रचुर सम्भावना भएका युवा नेता गुमायौंः नेकपा

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १५ फागुन । बुधबार ताप्लेजुङमा भएको दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले मृतकप्रति श्रद्वाञ्जली व्यक्त गरेको छ । साथै मृतकका परिवारप्रति समवेदन व्यक्त गरिएको छ ।

विस्तृत पढ्नुहोस