काठमाडौं, २१ असोज । उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही १९ असोजमा बसेको मन्त्रिपरिषद्