काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन्