काठमाडौं, ८ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलिसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन्