काठमाडौं, १६ साउन । सुन तस्कर समूहलाई भगाएको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन बरामद भएको छ