गा. गोविन्द बहादुर थापा यतिखेर बजेटले गरेको विधुतीय सवारी तथा यातायातका साधनमा दिइँदै आएको भन्सार छुट खारेजीको कुरा चौतर्फी चर्को आलोचनाको विषय भएको छ ।