खोटाङ, १३ जेठ । अन्नबाली लगाउन सुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतंकले जिल्लाका किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका