काठमाडौं । प्रधानमन्त्रीको पुर्ननियुक्तिसँगै मन्त्रीपरिषद् हेरफेर हुने भएकाले बालुवाटारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ । अहिलेका मन्त्रिपरिषद्का आधा जसो मन्त्रीहरु हेरफेर हुनेछन् । आजै