काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।