काठमाडौं, १६ जेठ । पहिलो र दोस्रो संविधानसभाका सभासदहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदकसहित सम्माननित भएका छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा सम्मान गरिएको