बेइजिङ, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले आयोजना गरेको बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्रा्ष्ट्रिय शीखर सम्मेलनलाई बेइजिङमा सम्बोधन गरेकी छिन् ।