प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्। बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गरेका हुन्।