काठमाडौं । राजनीतिक विश्लेषक युवराज संग्रौलाले नेपालमा २००७ सालदेखि हालसम्मका आन्दोलनहरूले शासनसत्ता ढाल्नुलाई मात्र क्रान्ति ठान्दै आएको भन्दै आलोचना गरेका छन् । फेसबुकमार्फत उनले नेपालको