काठमाडौं । नेकपा एमालेले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको