काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभरका सबै निर्वाचन क्षेत्रमा परिचालन कमाण्ड गठन गर्ने भएको छ ।