काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले देशभर १६५ निर्वाचन क्षेत्रमध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले चुनाव जित्ने बताएका छन्