कामठाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । नेकपाले भृकुटीमण्डमा दिउँसो १ बजे प्रदर्शनसहितको जनसभा गर्ने भएको हो ।