काठमाडौं । विराटनगरको भाटभटेनी सुपर मार्केट असार २७ गते शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आज (सोमबार) पूजापाठ गरेर भाटभटेनीले गृह–प्रवेश गरेको छ ।