काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । कांग्रे सांसदले अवरुद्ध गरेपछि मंगलबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो