Logo
Logo

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला बलिङ गर्दै

दृष्टि संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पहिले बलिङ गर्न लागेको हो

विस्तृत पढ्नुहोस