पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन्