Logo
Logo

बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

दृष्टि संवाददाता

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेका प्रहरीले जनाएको छ

विस्तृत पढ्नुहोस