Logo
Logo

धुलिखेलको होटलमा कौडा खेलिरहेका ९ जना पक्राउ

दृष्टि न्यूज

काभ्रे । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा धुलिखेल–५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ

विस्तृत पढ्नुहोस