Logo
Logo

मकवानपुरमा गाँजासहित ५ जना पक्राउ

दृष्टि संवाददाता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो

विस्तृत पढ्नुहोस