ताप्लेजुङ । शनिवार बेलुका लागेको चट्याङले एक युवाको मृत्यु भएको छ । सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङ लागेर मृत्यु भएको