मोरङ । परम्परागत परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल जातीय विकास केन्द्रले चिचिरी–गेन्द्रो दिवस–२०७८ को आयोजना गरेको छ । मोरङको उर्लाबारीमा शनिवार आयोजित उक्त दिवसको उद्घाटन