माडी (चितवन) । अति सीमान्तकृत समुदायको बसोबास रहेको माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्तीमा आगो लगाएपछि चौतर्फि विरोध भइरहेको छ