Logo
Logo

एमालेसँग गठबन्धन बनाउने र भत्काउने फुर्सद छैन : विष्णु पौडेल

दृष्टि संवाददाता

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले गठबन्धनको बाटोमा नरहेको बताएका छन् । उनले एमालेसँग गठबन्धन बनाउने र भत्काउने फुर्सद नभएको समेत बताए ।

विस्तृत पढ्नुहोस