काठमाडौं । ठेकेदारले स्थानीय तहको निर्वाचन लड्न नपाउने भएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकलेठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो