तनुहँ । बालिका बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध १४ वर्ष कैद सजायको माग दाबीसहित तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको