काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो कमिटीको बैठक भर्खरै सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक जारी छ ।