रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवामा