पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य २१,८८० मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले १९,३८८ मत ल्याएका